siddhartha capital ltd

सिद्धार्थ क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १८ गते सोमबारका दिन काठमाण्डौ नक्सालमा रहेको कम्पनीको कार्यालयमा साझको ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...