काठमाण्डौ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार जोशीले दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज १३ गते बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो ।
व्यक्तिगत कारण खुलाई दिएको जोशीको राजीनामा कात्तिक १ गतेदेखि लागूहुने गरी स्वीकृत गरिएको हो ।
यसका साथै सोहि दिन बसेको...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ९ गतेृ आइतबार बसेको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बाँकी अवधिका लागि सञ्चालक पदमा नियुक्त भएका हुन् ।
...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत ९ गते सोमबारका दिन काभ्रेपलान्चोक बनेपा–६ मा रहेको आगन्तुक रिसोर्टमा भर्चुअल प्रविधिमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा अन्य कुनै उपयुक्त बैंक...