काठमाण्ठौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले संस्थापक तथा सर्वसाधारण(स्थानिय) यरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।
सूचिकृत कम्पनीहरुले जारी गर्ने धितोपत्र भौतिक प्रमाणपत्ररहित गरी विद्युतिय रुपमा मात्रै निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले सो नियमअनुसार कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुलाई आफ्नो सेयर...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कम्पनी सचिवमा सुदिप खड्का नियुक्त भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
सोहि बैठकले यसअघिका कम्पनी सचिव रमेश अधिकारीको राजीनामा स्वीकृत गरेको कम्पनीद्वारा जारी सूचना उल्लेख छ।
...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको १ करोड ४५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र कम्पनीबीच गत वैशाख १४ गते प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका १ करोड ४५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सम्पन्न भएको हो।
कम्पनीले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आम सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ताआईपीओ...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आज(चैत २७ गते) हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको त्रिपुरेश्वर साकेत कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा बिहान ११ बजे हुनेछ।
उक्त बाँडफाँड कार्यक्रमलाई फेसबुकमार्फत प्रत्यक्ष गरिने क्यापिटलले जनाएको छ। कम्पनीले आम...
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत २७ गते) हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको त्रिपुरेश्वर साकेत कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा बिहान ११ बजे हुनेछ।
उक्त बाँडफाँड कार्यक्रमलाई फेसबुकमार्फत प्रत्यक्ष गरिने...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत चैत ६ गतेदेखि निष्कासित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आज(चैत ६ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।
कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको २६ लाख ९७...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि भोलि(चैत ६ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी...
काठमाण्डौ । आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरिएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। हिजो(फागुन १७ गते) आयोजना प्रभावित स्थानियका लागि १४ लाख ५० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको हो।
आयोजना प्रभावित स्थानियका लागि कम्पनीले गत माघ ४ गतेदेखि १८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। माग अनुसार आवेदन...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पतीले गत गत माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि १४ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको गरेको थियो। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा बिक्रीको समयावधि थप गरेको थियो। कम्पनीले ...
काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्लाको समयावधि थप गरेको छ। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा बिक्रीको समयावधि थप गरेको हो। कम्पनीले फागुन ३ गते(बैंकिङ समय)सम्मका लागि आईपीओ निष्कासनको समयावधि थप गरेको...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज पुस २१ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो।
बोर्डले कम्पनीलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि...