smart telecom

स्मार्ट टेलिकमको ‘दुईपछि फ्री’ अफर, दुई मिनेट कल गरेपछि बाँकी कल निःशुल्क

काठमाण्डौ । स्मार्ट टेलिकम कम्पनीले प्रयोगकर्ताहरुको ‘दुईपछि फ्री’ अफर ल्याएको छ। कम्पनीले नेपालमै पहिलो दाबी गरेको यो अफरअन्तर्गत नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने जनाइएको छ ।  र्ट प्रयोगकर्ताले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन्।  यो अफरको...

स्मार्ट टेलिकमद्वारा बाढीपहिरो पीडित ग्राहकलाई रु.१०० को ब्यालेन्स प्रदान

काठमाण्डौ । सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै स्मार्ट टेलिकमले त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ।  कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो प्रभावित क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराइएको जनाएको...