sparsha laghubitta bittiya sanstha ltd

स्पर्स लघुवित्तलाई प्राप्ति गरेको ग्लोबल आइएमई लघुवित्तको एकीकृत कारोबार वैशाख ८ देखि

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरी बनेको ‘ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आगामी वैशाख ८ गतेदेखि हुने भएको छ।  ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै वित्तीय संस्थाबीच गत पुस २७ गते अन्तिम सम्झौता भएको थियो। प्राप्ति गर्ने विशेष प्रस्ताव गत...

नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आइसीइफसी फाइनान्सको १०.५० प्रतिशत अर्थात ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात १ लाख ८२ हजार...

नेप्सेद्वारा यी चार लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य...

1663308665norvic-gif.gif

स्पर्श लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिभटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(मंसिर २९ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १९.५० प्रतिशत बोनस सेयर र १.०३ प्रतिशत नगद लाभांस गरी कुल २०.५३ प्रतिशत लाभांस...

स्पर्श लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा बिलय हुने सम्झौता गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बुधबारबाट रोक्का गरिएको छ। यी दुवै लघुवित्तबीच प्राप्ति सम्झौता हिजो मंगलबार भएको थियो। ग्लोबल आइएमई लघुवित्तको असोज २० गते नै बसेको सञ्चालक समितिको ११८ औं वैठकबाट गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा...