spokesperson appointed

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन्। राष्ट्र बैंकको कार्यकारी निर्देशक ढकाललाई चैत १० गतेदेखि लागू हने गरी प्रवक्ताममा नियुक्त गरिएको हो। व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग बैंकको विभिन्न विभागहरुमा रहि २५ वर्ष लामो काम गरेको अनुभव छ।    ...