काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।...
काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तिर्थराज ढकाल नियुक्त भएका छन्। संस्थाको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो।
उनी चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै उक्त वार्षिक साधारण सभाबाट संस्थापक...