काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभाका लागि मिति तोकेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले वाषिक साधारणसभाका लागि असोज १७ गतेको मिति निर्धारण गरेको हो। कम्पनीको साधारणसभा काठमाण्डौको बानेश्वरस्थित रजिस्टर्ड कार्यालयमा आयोजना हुने छ।
सभामा आर्थिक वर्ष २०७६ र ७७ का लागि प्रस्तावित चु...