suryodaya laghubitta bittiya sanstha ltd

सूर्योदय वोमी लघुवित्तको एकिकृत कारोबार चैत १९ देखि

काठमाण्डौ । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले आगामी चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।     वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न  वार्षिक साधारण सभाबाट पारित...

मर्जरका लागि वोमी र सूर्योदय लघुवित्तलाई राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृती प्रदान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको छ । राष्ट्र बैंकले फागुन ५ गते यी दुवै संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको हो ।  वोमी लघुवित्त र सूर्योदय लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा गत भदौ १५ गते सम्झौता गरेका थिए।...

तीन लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज तीनवटा लघुवित्तको सेयरमूल्य समायेजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सर्पोट लघुवित्तद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७६९.२३ रुपैयाँ कायम...

1663308665norvic-gif.gif

सूर्योदय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १६ गते शुक्रबारका दिन स्याङजा जिल्ला पुतलीबजार नगरपालिकामा रहेको सहयात्री पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सारथी नेपाल लघुवित्तद्वारा प्रस्तावित ८.१३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै...

सूर्योदय लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन स्याङजा जिल्ला पुतलीबजार नगरपालिकामा रहेको सहयात्री पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...

16454172591200x120.gif

सूर्योदय लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट १५.३४५७७३४ प्रतिशत बोनस सेयर र ०.८०७६७२३ प्रतिशत नगद लाभांस गरी १६.१५३४४५७ प्रतिशत लाभांस वितरणको प्रस्ताव...