काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको वैशाख ६ गते बसेको बैठकले कुमारी क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...
काठमाण्डौ । एक आपसमा गाभिएका सूर्योदय लघुवित्त र वोमी लघुवित्तले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् ।
वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिएको थियो । ...
काठमाण्डौ । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले आगामी चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न वार्षिक साधारण सभाबाट पारित...