काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २५ प्रतिशत बोनस सेयर अर्थात १० लाख २८ हजार १९८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७७र७८ का...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षक लागि लाभांस प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि साविकको जनकपुर लघुवित्त प्राप्तिपश्चात प्राप्त भएको पूजीगत जगेडा कोष तथा आर्थिक वर्ष २०७७/७८ सम्मको...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १२.३९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रु.१३१५ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता...
काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाहरुको लाभांन्तिस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांस तथा साधारण सभा प्रयोजनका लागि नेशनल...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको यहि फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो फागुन २९ गते शनिबारका दिन काठमाण्डौ कमलादीस्थिीत नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सञ्चालक समितिको...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३.९७१ प्रतिशत लाभांस प्रस्ताव गरेको हो।
सञ्चालक समितिको बैठकले चुक्तापुँजि ३४ करोड १६ लाख १२ हजार रुपैयाँको कुल १३.९७१ प्रतिशतले हुन आउने ४ करोड ५३ लाख ४२ हजार १७७...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले जनकपुर लघुवित्तलाई प्राप्ति गरेर असोज २५ गतेबाट एकिकृत कारोबारको थालनी गर्ने भएको छ।
प्राप्ति प्रक्रिया पश्चात एकिकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाकै नामबाट हुनेछ। यि दुई लघुवित्तले गत साउन १० गते छुट्टाछुट्टै विशेष साधारणसभा डाकेर यो प्राप्ति प्रक्रियालाई...