synergy power development ltd

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  लिमिटेडले नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्तीमा सिनर्जी पावर र सानिमा क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतापत्रमा सिनर्जी पावरका प्रबन्ध सञ्चालक सुरेन्द्रबहादुर खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको अध्यक्षमा थापा नियुक्त

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा निर्वाचित भएका छन् । थापा कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वारोध निर्वाचित भएका हुन् ।  कम्पनीको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले थापालाई अध्यक्षमा चयन गरेको छ । यसका साथै उक्त बैठकले सुरेन्द्र बहादुर खड्कालाई...

सिनर्जी पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १०.५३६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीको गत साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद...

1663308665norvic-gif.gif

सिनर्जी पावर डेभलपमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी भदौ १८ गते शुक्रबारका दिन बालुवाटारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीद्वारा लाभांस तथा हकप्रद सेयरको प्रस्ताव

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस तथा हकप्रद सेयरको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।  बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद लाभांस गरी...

सिनर्जी पावरको खुद मुनाफा १३.५५%ले घट्यो, ईपीएस रु.११.३९

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको खुद मुनाफामा गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १३.५५ प्रतिशतले घटेको हो।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २६ लाख ५३ हजार ३७० रुपेयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको...

16454172591200x120.gif

नेप्सेमा ३.३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरण...

सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको सेयरमूल्य प्रति कित्ता २०७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...

सिनर्जी पावरले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले तिन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ३० गते बैठकले १२ औँ १३ औँ र १४ औ ंसाधारण सभा एकैपटक आयोजना गर्ने गरी डाकेको हो।  बैठकले पुस २२ गते बिहान ११ बजे नक्साल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुम एपबाट सभा आयोजना गर्ने निर्णय...