काठमाण्डौ। टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ ४७ करोड ५२ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले जारीपुँजीको ४४ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणका लागि ४७ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
यसैगरी कम्पनीले आईपीओ बिक्री...