terhathum power co ltd

तेह्रथुम पावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २८ गते बुधबारका दिन काठमाण्डौ बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको...

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारका रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ।  यस सम्बन्धमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच गत भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो।  सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायब...

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, २२ लाख बढीको हात खालि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड गरिएको छ ।  उक्त आईपीओ आज(भदौ २५ गते)निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान १० बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४०० कित्ताका लागि खरिद आवेदन परेको...

1663308665norvic-gif.gif

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा गत  भदौ ९ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार...

तेह्रथुम पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज( भदौ ९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित...

आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत अयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका वासिन्दाका लागि गत साउन ५ गतेदेखि १९ गतेसम्म जारी गरेको आईपीओमा रितपूर्वक आवेदन परेको कम्पनीको ४ लाख कित्ता आईपीओ बाँडफाँड गरिएको...

16454172591200x120.gif

तेह्रथुम पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले पहिलो चरण अन्तर्गत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ४ करोड...

तेह्रथुम पावर कम्पनीले आगामी साउन ५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आगामी साउन ५ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।  पहिलो चरण अन्तर्गत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ४ करोड...

तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार १० गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। कम्पनीले यो आईपीओ स्थानिय र सर्वसाधारणका...