tihar

कोरोना संक्रमणलाई मध्यनजर गर्दै तिहारमा तीन दिन बैंकका सबै शाखाहरु बन्द रहने

काठमाण्डौ । आउँदै गरेको तिहारमा तीन दिन बैंकका सबै शाखा बन्द  हुने भएका छन्। बैंकका शाखाहरु बन्द रहने भएतापनि एटीएमहरु भने सञ्चालनमा रहने नेपाल बैंकर्स संघले जनाएको छ।  नेपाल बैंकर्स संघका अनुसार तिहारमा कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखाहरु बन्द रहनेछन्। बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढ्न थालेपछि तिहारका बेला ३...