trade tower ltd

ट्रेड टावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाण्डौ । ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले जारी पुँजी ४६ करोड ५० लाख रुपैयाँको २४.९ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ जारी गर्नेछ।  यसैबीच कम्पनीले आईपीओ बिक्री...