काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को जेठ ३० गतेको निर्णयबमोजिम कम्पनीको सेयर कारोबार फुुकुवा गरिएको हो।
कम्पनीले गत जेठ २६ गते कम्पनी लगइन बाट नेप्सेको वेभसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वित्तीय विवरणहरु अपलोड गरी...