unique nepal laghubitta bittiya sanstha ltd

युनिक नेपाल लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयरका लागि चैत १७ गते सेबोनसमक्ष आवेदन दिएको हो ।  संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा...

युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...

मर्जरमा गएका युनिक नेपाल र घाडीघोडा लघुवित्तको एकिकृत कारोबार पुस ३० देखि

काठमाण्डौ । मर्जरमा गएका युनिक नेपाल लघुवित्त र घाडीघोडा लघुवित्तले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आगामी पुस ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।     युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत असोज ८ गते र १६ गते बसेको अलग अलग सम्पन्न ...

1663308665norvic-gif.gif

युनिक नेपाल लघुवित्तको वार्षिक साधारण सभा पुस १० गते

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १० गते शनिबारका दिन बिहान १०ः४५ बजे बाँके कोहलपुरमा रहेको म्याक्स होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा आर्थिक वर्ष २०७७/७८ को...

एफपीओ निष्कासनको मुख्य अजेन्डासहित युनिक नेपाल लघुवित्तले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।  बैठकले आगामी असोज ८ गते शुक्रबारका दिन कोहलपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा थप सर्वाजनिक...

युनिक नेपाल लघुवित्तद्वारा विशेष साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पहिलो विशेष साधारण सभाको मिति परिवर्तन गरेको छ । संस्थाले कोरोनाको संक्रमणका कारण उत्पन्न भएको परिस्थिती तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोरोनाबाट अस्वस्थ भएका कारण विशेष साधारण सभाको मिति परिवर्तन गर्नुपरेको जनाएको छ ।  नयाँ निर्णय अनुसार...

16454172591200x120.gif

युनिक नेपाल लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।  बैठकले आगामी वैशाख २५ गते शनिबारका दिन कोहलपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त विशेष सभामा...

युनिक नेपाल लघुवित्तले डाक्यो साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा आउँदो पुस १० गतेका लागि डाकेको हो। बैठकले सधारण सभा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा न.११ स्थित म्याक्स होटलमा बिहान १०.४५ बजे आयोजना गर्ने निर्णय गरेको छ। यद्यपी कोरोना...

आईपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले २ करोड ७० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने लागेको हो।  संस्थाले प्रतिसेय रु। १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।  अहिले संस्थाको...