काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको सञ्चालकमा संस्थापक सेयरधनी प्रकाश केसी नियुक्त भएका छन्। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा केसीलाई नियुक्त गरेको हो।
यसका साथै सोहि बैठकले सञ्चालक प्रकाश केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा समेत सर्वसम्मतले चयन गरेको कम्पनीले जनाएको छ।
...
काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर ३ गतेदेखि दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको थियो।
यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको...
काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन आज(मंसिर ३ गते)देखि खुला भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको हो ।
यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात सरेको थियो...
काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको कात्तिक २७ गते निष्कासन हुने भनिएको आईपीओ निष्कासनको मिति परिवर्तन भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि बिक्री गर्न लागेको ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन मिति सरेको हो।
नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात कम्पनीको आईपीओ...