upkar laghubitta bittiya sanstha ltd

उपकार लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट चैत ७ गते आईपीओ निष्कासनको अनुमति पाएको हो ।  संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरका रु.१०० अंकित दरका २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो ।  संस्थाको आईपीओ निष्कासन तथा...