upper hewakhola hydropower co ltd

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २४ गते) आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका...

अपर हेवाखोला हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज(जेठ १० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन...

अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र...

1663308665norvic-gif.gif

सेबोनद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले वैशाख २२ गते कम्पनीलाई २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी...