काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ र १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको नेपाल विद्युत प्रािधकरणमा भर्चुअल माध्यम जुम एपमार्फत सभा...
काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा...