vechile insurance

बीमा समितिद्वारा सवारीसाधनका बीमितलाई प्रिमियममा राहत दिने निर्णय

काठमाण्डौ। बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारीसाधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको...