virtual training

आइएमई जनरल इन्स्योरेन्स द्वारा अभिकर्तालाई भर्चुअल तालिम

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले कोरोना महामारीका कारण जारी निषेधाज्ञाका बिच आफ्ना अभिकर्ताहरुलाई भर्चुअल तालिम दिएको छ। कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर र काठमाण्डौं उपत्यका लगायतका देशको मूख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थतिमा पनि आफ्ना अभिकर्तालाई भर्चुअल...