काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको महिला सञ्चालकमा भेषजा काफ्ले निर्वाचित भएकी छन्. । बैंकको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारणसभाले महिला सञ्चालकमा उनलाई निर्वाचित गरेको हो। काफ्लेलाई बैंकको सर्वसाधारण सेयरधनीहरूले निर्वाचित गरेका हुन्।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका...