काठमाण्डौ। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
वल्डलिंकले आज आयोजना गरेको २५ औँ भर्चुअल वार्षिकोत्सव समारोहमा कम्पनीका संचालक दिलिप अग्रवालले यस्तो जानकारी दिएका हुन्।
उक्त समारोहमा उनले आईपीओ ल्याउनका लागि आफुहरु पूर्वतयारीमा रहेको र अबको तिन...