yam lal bhusal

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त

काठमाण्डौ । नेपाल सरकारले सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाललाई नियुक्त गरेको छ। भुसालले यसअघि कम्पनीमा सञ्चालकको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए।  उनी अर्थ मन्त्रालयका कर्मचारी हुन्। अर्थ मन्त्रालयको जिम्मेवारी ग्रहण गर्नुअघि भुसाल प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए।  भुषाल...