yogesh bhattarai

पर्यटन मन्त्रीले गृह जिल्लाका ३ सय विपन्नको कोरोना बीमा गरिदिए

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले कोरोना बीमा बापत प्राप्त गरेको १ लाख रुपैयाँ गृह जिल्ला ताप्लेजुङका न्युन आय भएका विपन्न, विद्यार्थी, असाहय तथा मजदुरहरुको कोरोना बीमामा खर्च गरेका छन् ।  मन्त्री भट्टराईको स्वकीय सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै भट्राइले कोरोना बीमा बापत प्राप्त गरेको...