काठमाण्डौ । सरकारले पूर्व अर्थमन्त्री डा।युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको हो ।
खतिवडालाई मन्त्रीसरहको सुविधा...